© 2023
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको बैठक वर्षमा दुई पटक उपत्यकाबाहिर गर्न प्रस्ताव गर्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा उहाँले आगामी छ वटा बैठकको मितिसमेत प्रस्ताव गर्नुभएको छ । पार्टी विधानबमोजिम हरेक दुई महिनामा एउटा केन्द्रीय समितिको बैठक
उहाँका अनुसार कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।
नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यालय , सबै तिर काङ्ग्रेस
उहाँले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले
सभापति देउवाको कार्यशैलीलाई अब नसहने चेतावनी दिँदै उहाँले भन्नुभयो, “टुलुटुलु हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।”
उहाँले काँग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “यो प्रकरणमा को को परेको हो ? को को नपरेको हो ?सुन्दासुन्दै हाम्रो वरिपरि भएका, जिम्मेवारी लिइरहेका मानिसहरु
महामन्त्री थापाले आफूले पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा यो विचार राखेको समेत बताएका छन् ।
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो
यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।
तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएको बताइएको छ ।
महामन्त्री थापाले सामाजिक सञ्जालहरू गलत भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताएका हुन् ।
महामन्त्री थापाले पाँच दलीय गठबन्धन टुटेकोप्रति जनतासँग माफी माग्नुपर्ने बताउनुभयो । लाखौँ जनतालाई गठबन्धनको भारी बोलाएर अहिले जोगाउन नसकेपछि हामीले
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन्
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत नदेखिएको बताएका छन् ।
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपमानित भएर आफू पोखरा आएको बताउनुभएको छ । पोखरामा जारी लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा
“सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस
नेपाली काग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र, संविधान र भावी सन्तानको लागि बिबेकको मत प्रयोग गर्नु सांसदहरु लाई आग्रह गर्नुभएको छ
महामन्त्री थापाको समर्थकमा तीन जना नेविसंघका पूर्वअध्यक्ष हुनुहुन्छ । गुरुङ, शर्मा र पौडेल तीनै जनाले नेविसंघको नेतृत्व सम्हालिसक्नुभएको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा उहाँले दर्ता गरेको उम्मेदवारीमा प्रस्तावक शेखर कोईराला र समर्थक धनराज गुरुङ्ग र बिश्वप्रकाश शर्मा रहनु भएको छ