© 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा जसले गर्यो उसैबाट क्षतिपूर्ति भराउने निर्णय गरेको छ । महानगरले एक जरुरी सूचना जारी गर्दै कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा, क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानूनबमोजिम कारवाही एवं हानि नोक्सानीबापतको क्षतिपूर्ति कानूनबमोजिम भराइने जनाएको छ
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको पुत्ला जलाउँदै सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् ।
सुकुम्बासीको उचित व्यवस्थापनको मागसहित 'बालेन शाह राजिनामा दे' भन्दै उनीहरुले महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन् ।
काठमाडौ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउदै आएको छ । अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिनमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित
काठमाडौँ महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउन सुरु गर्दैछ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सडक सुरक्षाका लागि काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनुपर्नेमा जोड दिएका छन्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङ्का विषयमा छलफल भएको छ । आज महानगरका प्रमुख
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाध्यक्ष संयोजक र वडा सचिव सदस्यसचिव रहने भू—उपयोग कार्यान्वयन उपसमिति गठन भएको छ । आज महानगरका
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैमा बनेको अवैध संरचनामा डोजर चलाएको छ । महानगरले आज बिहान थापाथलीको सुकुम्बासी
काठमाडौँ । काठमाडौँ महानगरको कल सेन्टरमा दशैँभरि दिनमाभन्दा रातको समयमा टेलिफोनबाट धेरै सोधपुछ र सहयोगका माग भयो । असोज १४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री
काठमाडौं । अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाको डोजर अनामनगर क्षेत्रमा आईपुगेको छ । शुक्रबार महानगपालिकाको डोजरले अनामनगर तथा धोबीखोला
काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलहरु रहेको अस्थायी टहरा भत्काएको छ ।
पछिल्लो समय अवैध संरचना हटाउँदै आएको काठमाडौँ महानगरपालिकाले आज वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएको
उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।