१७ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत अन्य खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली सो प्रतियोगिताका लागि मंगलबार राति नै क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् । नेपालले सेप्टेम्बर १६ र २२ मा

एन्फा महिला लिग: आर्मीसँग वागमती ३—० ले स्तब्ध

काठमाडौँ । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई तीन—शुन्यको सहज नतिजामा हराएको छ । एन्फा खेल मैदानमा भएको

भारतविरुद्धको टेस्ट सिरिजका लागि बंगलादेशको टोली घोषणा

एजेन्सी । बंगलादेशले सेप्टेम्बर १९ देखि हुने भारतविरुद्धको टेस्ट सिरिजका लागि टोली घोषणा गरेको छ । दुई खेलको यो शृङ्खलाका

ट्राभिस हेडले आईपीएलमा १८ करोडमा बिक्रि भएका बलरलाई एकै ओभरमा…

एजेन्सी । अष्ट्रेलियका विष्फोटक ब्याट्सम्यान ट्राभिस हेडले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट इनिङ खेलेका छन् । यस इनिङ्समा उनले आईपीएलमा १८.५० करोड भारुमा

आहा ! रारा गोल्ड कप घाटामा

गण्डकी । सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा

टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट

काठमाडौँ । आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ ।

एन्फा महिला लिग: पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित

काठमाडौँ । एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । जितसँगै

विश्वकप छनोटमा पाराग्वेसँग हार्यो ब्राजिल

काठमाडौँ । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ । बुधवार बिहान सम्पन्न खेलमा ब्राजिल पाराग्वेसँग

काभा क्लव महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य

काठमाडौँ । माल्दिभ्समा हुने काभा महिला क्लव भलिबल च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरुप भुमिका

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

काठमाडौँ । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी

विश्वकप लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने टोलीको घोषणा गरिएको छ ।

एनएसजेएफ पल्सर अवार्ड २०८० का चार विधा मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका

यू–२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । एएफसी यू–२० एसियन कप फुटबलको छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु

इटालीका जेनिक सिन्नरले जिते युएस ओपनको उपाधि

एजेन्सी । युएस ओपनको पुरुष सिंगल्सको उपाधि विश्व नम्बर १ टेनिस खेलाडी जेनिक सिन्नरले जितेका छन् । इटालियन स्टारले अमेरिकाका

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

भैरहवा  । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

काठमाडौँ । पोर्चुगलले नेसन्स लिगमा स्कटल्यान्डविरुद्ध २–१ को जित निकालेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०१औँ गोल गरेको खेलमा

कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा