© 2023
काठमाडौं । बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी २८ हजार ४१३ मत सहित प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । जोशीले नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको हो । महरले २७ हजार ४१२ मत प्राप्त गर्नुभएको
उहाँले नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो ।
निकटतम प्रतिद्वन्द्वी सत्तागठबनन्धनका तर्फबाट उम्मेदबार बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का विरोध खतिवडालाई ४५२० मतान्तरले पराजित गर्नुभएको छ ।
गुरुङले सत्ता गठबन्धनका उम्मेदबार नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराउनु भयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक सय
लमजुङ । पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ । यसअघि ३०८ मतले
काठमाडौं । झापा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी हुनु भएको छ । घिमिरले २८ हजार
रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।
अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो ।
काठमाडौं । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । ओलीले नेपाली
गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा राजेन्द्रप्रसाद पाण्डेको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यतर्फको कुल ४२
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना जारी रहदा ओलीको जित सुनिश्चित भएको हो ।
डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो
काठमाडौं । ओलखढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको लागि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर
काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राख्नु भएको छ । पौडेलले १०
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव निर्वाचित भएका छन् । पूर्व वन तथा
बागलुङ । बागलुङ–२ बाट नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका छन् ।
गलकोट । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसी २१ हजार