९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
रुपन्देही–३ मा गृहमन्त्री खाँण पछि परे , राप्रपालाई अग्रता

रुपन्देही । रुपन्देही–३ मा मंगलबार विहानसम्मको मतगणनामा राप्रपालाई अग्रता मिलेको छ । नेकपा एमालेले समर्थन रहेको राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका हुन् । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण भने पछि परेका छन् । कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् ।    

रुपन्देही ३ मा राप्रपा नेता दिपक बोहराको अग्रता

१०६४० मतगणना हुँदा बोहराले ४१७० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदबार बालकृष्ण खाँणले ३९१९  मत प्राप्त गर्नुभएको छ