काठमाडौं । रुपन्देही ३ मा राप्रपा नेता दिपक बोहराको अग्रता लिनु भएको छ ।
१०६४० मतगणना हुँदा बोहराले ४१७० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदबार बालकृष्ण खाँणले ३९१९ मत प्राप्त गर्नुभएको छ ।