© 2023
इनरुवा । स्थानीय प्रशासनले इनरुवामा हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रममा राखिएका केही ब्यानर हटाउन लगाएको छ । आयोजकले जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर हटाएको छ । पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रमका विषयमा हिजो साँझ आयोजक र स्थानीय प्रशासनबीच भएको बैठकमा सरकारी अधिकारीहरूले ‘गणतन्त्रमा महाराजाधिराज
काठमाडौं । शाहीयुवा शक्ति नेपालले राजाको गद्दी आरोहणको माग गर्दै नारायणहिटीमा परिक्रममा गरी धर्ना दिने भएको छ । आज रिपोर्टर्स