७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौँ । नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उहाँको पक्षमा १६७ मत परेको थियो । उहाँको विपक्षमा भने १०० मत परेको थियो । सभामुख पदका लागि घिमिरे र न्यौपाने उम्मेदवार हुनुहुन्थ्यो । कूल २७५ सांसदमध्ये मतदान प्रक्रियामा २६८ सांसदहरु उपस्थित

सभामुखमा घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभामा आज हुने सभामुखको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने

प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया जारी -लाइभ

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । सभामुखका लागि प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको

सभामुखमा उम्मेदवारी दिएपछि के भन्छन् दुवै उम्मेदवार ?

सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता

सभामुख म हुने निश्चित छः उम्मेदवार घिमिरे(भिडियोसहित)

नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताउनुभएको छ । 

सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न घिमिरे संघीय संसद् भवनमा

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

सत्ता साझेदार दलका तर्फबाट एमालेका घिमिरे सभामुखका उम्मेदवार

सत्ता साझेदार दलले प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी बनाउने भएको छ ।

झापा २ मा एमालेका देवराज घिमिरे विजयी

काठमाडौं । झापा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी हुनु भएको छ । घिमिरले २८ हजार