© 2023
काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति भोलि गठन हुने भएको छ । समितिको कार्यादेश टुंगो लगाउन आज बसेको शीर्ष नेताहरुको बैठक लगभग सहमति नजिक पुगेको छ । छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिन भोलि बिहान बैठक बस्ने छ । यो बैठकले कार्यादेश टुंगो लगाएसँगै समिति गठन त हुन्छ