© 2023
काठमाडौँ । सदन कारवाहीको सामान्य नियम उल्लघंन गर्दा सभामुख अग्निप्रसाद सापकोटाले एक मन्त्रीलाई सबक सिकाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद एकवाल मियाले बोलिरहेको समयमा खानेपानी मन्त्री उमाकान्त चौधरीले सदनको कारवाहीको मर्यादा उल्लघंन गरेका थिए । मन्त्री चौधरी सांसद मियाले बोलिरहँदा बैठक प्रवेश गरेका थिए
खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका-१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ ।उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख