© 2023
मस्को । युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ । तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो । विज्ञप्तिमा भनिएको छ,“आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम
खैबर पख्तुनख्वा । पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना
जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ
छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ । भ्रमणका
ललितपुर । जापानमा विभिन्न विषयमा उच्च शिक्षा हासिल गरि स्वदेश फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जापानिज युनिर्भसिटीज एलुम्नाई एशोसियसन नेपाल’ (जुआन)
काठमाडौँ । हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित
एजेन्सी । सन् २०२४ को पहिलो सूर्यग्रहण अप्रिल ८ मा लाग्दैछ । यो पूर्ण सूर्यग्रहण अमेरिकाका ठूला क्षेत्रमा देखिनेछ ।
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । यातायात विभागका
क्यानबेरा । निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी दिएको छ । बुधबार प्रकाशित
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएच) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ
गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले तिनले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको गृहमन्त्रीले
वासिङटन । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन
अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाजसँग ठोक्किएर ‘फ्रान्सिस स्कटको पुल’ भत्किएको छ ।
काठमाडौँ: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज गृह
एजेन्सी । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनुभएको छ । अन्तिम
एकपटक नेपाल आउदा बिमानस्थलमा किन बिदेशीको लाइनमा बसेको नेपालीको लाइनमा बस्नुस भनेर प्रहरीले गाली गर्दा त्यो गाली निकै मिठो लागेको
काठमाडौं । थाईल्याण्डको राजधानी बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम भएको छ । कार्यक्रममा गर्मीको विदामा नेपाली भाषा सिकिरहेका विद्यार्थीहरुले
एजेन्सी । संयुक्त राज्य अमेरिकामा गत वर्ष हरेक १० जना मध्ये छभन्दा बढी महिलाको गर्भपतन औषधिद्वारा गरिएको नयाँ अनुसन्धानले देखाएको
एजेन्सी । मार्च महिनाको सुरूमा रूसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने
हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । तर रूसले यसबारे कुने प्रतिक्रिया दिएको छैन ।