© 2023
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु भएको छ । ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन हुँदैछ । महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाउँदै कार्यक्रम सुरु गरिएको हो ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताउनु भएको
काठमाडौं । शनिबार ७४ जिल्लाका प्रतिनिधि सहभागीमा नेकपा माओवादी केन्द्र निकट सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम
काठमाडौं । अखिल क्रान्तिकारीको २२ ओैं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २२ ओैं राष्ट्रिय सम्मेलन कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको थियो
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । बिहीवार नेकपा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ(आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा
काठमाडौं । भोलि शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनको तयारी सकिएको छ । विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष
काठमाडौं । राष्ट्रिय सभाको बैठकको मिति समय परिवर्तन भएको छ। एमालेको विधान अधिवेशनसँग जुध्ने भएपछि असोज १७ गते १ बजेका
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्कासहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन गएका परराष्ट्रमन्त्री खड्कासहितको
उदयपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ ।
रूपन्देही । लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरेको हो । आजको
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । नीजि सचिवालयका अनुसार अध्यक्ष नेपाललाई रुघा,
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पनि लिने भएका छन्। त्यसका लागि प्रदेश सभाको विशेष अधिवेशन
रूपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत केन्द्रीय समितिले जिल्लाका स्थानीय तहका लागि तोकेको अधिवेशन आजबाट कपिलवस्तुमा गाउँ र नगर
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव
काठमाडौँ । नेकपा एमाले बिभाजन गराउनका लागि जारी गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेशले सत्ता गठबन्धनमा रहेका दुई दललाई अप्ठारो परेपछि
काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको आठौँ बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे