© 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सहभागी दलका शिर्ष नेताहरुसँग एनसेल खरिदविक्रीमा भएको अनियमितताको बारेमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा सहभागी दलका शिर्ष नेता लगायत अर्थमन्त्री, सन्चारमन्त्री एवं विभिन्न विभागीय कर्मचारीहरुबीचको छलफल जारी छ । तस्बिरः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय
नेकपा (एकीकृत समाजवादी)ले आगामी जेठमा महाधिवेशन गर्ने भएको छ ।
बागलुङ । ‘समृद्धिको लागि संकल्प यात्रा–२०८०’ को टोलीलाई स्वागत गर्न सोमबारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन
प्रहरीले सिंहदरबारमा सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ ।
मध्यपहाडी लोकमार्गको ५ सय मिटरमा बाटो नभएपछि एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ भेरी कोरिडोरतर्फ लागेको छ ।
उहाँले भन्नुभयो–‘हिन्दुकुश पर्वतीय श्रृङ्खला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, उर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागी महत्वपूर्ण
मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको
मंगलबार बिहानसम्म हिमपात रोकिए र मौसम खुलेमा बुधबार पातीहाल्नेमै स्वागत गर्ने, हिमापत नरोकिए जेसिभीको सहायताले बाटो पन्छ्याएर निसीखोलाको झिवाखोलामा स्वागत
उहाँले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताउनु
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनः गठनको सम्भावना नरहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८)मा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने भएको छ ।
उहाँले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता
उनले भने-'झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ ।
नेता कोईरालाले आगामी निर्वाचनका लागि अहिलेबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । उहाँले नेपाली कांग्रेस एक्लै चुनाव लड्न
महामन्त्री थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म एमालेका नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु, अहिले पनि अरु पार्टीमा अल्मलिएर रहेका साथीहरुलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनुभएको छ ।
लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा