१९ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
‘ॐ’ ब्रह्माण्डीय आवाज

सत्यको एक नाम ॐ हो । ब्रह्माण्डीय ध्वनि,अस्तित्वको ध्वनि,अस्तित्वको लय (अस्तित्वको ढाँचा) नै ॐ हो ।'ॐ' ध्वनि स्वयं शाश्वत छ, ब्रह्माण्डीय ज्ञान ,समस्तजिवको अस्तित्वको रहस्य लुकेको छ। सनातन धर्मको मूल ॐकार परिवार भनौ या पूर्वीय दर्शन त्यसमा पनि दक्षिण एसिया हिमत्वखण्ड यानी भारतवर्षको अनन्त- अनन्त खोजको सारा रस ॐ मा