© 2023
विराटनगर । प्रदेश नं १ का मनोनित प्रदेशसभा सदस्य हिमा बस्नेत भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेकपा (एमाले) बाट अल्पसंख्यक कोटामा समानुपातिक प्रदेशसभा सदस्य बनेकी गुलेफुन खातुनले राजीनामा दिएपछि उनको स्थानमा एमालेले खसआर्य कोटाकी बस्नेतलाई समानुपातिक कोटामा मनोनित गरेको हो । प्रदेशसभाको कार्यकाल करिब चार महिनामात्र