© 2023
बरहथवा । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ । घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ । यसरी घुम्टोबाट बाहिर निस्किनुभएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत हुनुभएको छ । हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक उदाहरणीय महिला उद्यमी बन्नुभएको छ । जुत्ता उद्योग सञ्चालन