© 2023
काठमाडौ। सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार खरिद गर्न लागेको कुरा सार्वजनिक भएसँगै सडकदेखि सदनसम्म विरोध सुरु भएको छ । तर योभन्दा अगाडि नै सरकारले नेपाली सेनाका लागि भन्दै दुई अर्ब १७ करोड रुपैयाँ बराबरको सात हजार थान हतियार खरिदको प्रक्रिया अगाडि बढाएको छ । रक्षा मन्त्रालय