© 2023
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा ७५९ मत पाएर विजयी हुनु भएको छ
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजय हुनु भएको छ । एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले
स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
मोरङको रंगेली नगरपालिका वडा नम्बर १ को प्ररम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रमुख पदमा काँग्रेसका मोदराज धिमिरे
विराटनगरः पूर्वी नेपालका प्रमुख सहरहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना सुरू भएको छ
नीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १
विराटनगरः मोरङका १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले वडा नम्बर ७ बाट गणना
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदानका विषयमा भएको झडपमा एक जनाको ज्यान गएको छ । मतदातालाई घर लैजाने विषयमा विवाद
काठमाडौंः शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम र रुझान प्राप्त हुन थालेका छन् । महानगरपालिकाहरुमा मतगणना शुरु नभइसकेको भए पनि
सल्यानः जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ ।
पाटनः ललितपुर जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ ।
बैतडी । बैतडीको मेलौली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । यहाँ
बुटवलः बुटवल उपमहानगरपालिकामा प्रारम्भिक ३०० मत गणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो विवरण अनुसार, प्रमुखमा
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ एमालेका सुरेन्द्र लामा बिजयी हुनु भएको छ । उहाँले ८४५ मत प्राप्त गर्नुभएको छ
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको
प्रहरीले चलाएको गोली बाट स्वतन्त्र उमेदवार गौरबहादुर कटुवालको भतिज नवीन कटुवालको मृत्यु र एकजना घाइते भएको खबर प्राप्त भएको छ।
काठमडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरु आफ्नो स्थानमा केन्द्रित भइरहेका छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाता गाउँफर्किसकेका छन्,भने