© 2023
एजेन्सी । जब तपाई साबुन प्रयोग गर्नुहुन्छ, तपाईले सोचिरहनु भएको छ कि यी साबुनहरू विभिन्न रंगका भए पनि तिनीहरूको फिँज सेतो रंगमा मात्र किन निस्कन्छ ? लुगा धुने होस्, नुहाउने होस् वा भाँडाकुँडा सफा गर्ने होस्, हरेक काममा फरक–फरक साबुनको प्रयोग गरिन्छ । तर तपाईको मनमा यो प्रश्न अवश्य उठेको