९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो। ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु’,सभामुख घिमिरेले भने । प्रतिनिधि सभा

सभामुख घिमिरेले पाँच दलका शीर्ष नेतासँग आज छलफल गर्दै

सभामुख घिमिरेले दलहरुलाई सहमतिका आधार संसद्को कामकारबाही अघि बढाउन आग्रह गर्न बैठक बोलाउनुभएको बताइएको छ ।