४ चैत्र २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
माओवादी केन्द्रद्वारा एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग (भिडियोसहित)

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेको छ । बैठकमा विशेष समय लिएर माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले परराष्ट्र मन्त्रालयको एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्र पठाउन नसकिने भन्ने भनाइप्रति आपत्ति प्रकट गर्नुभयो ।