© 2023
गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र तालमा हिमपहिरो गएको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल बगाएको छ । लामो समयसम्म जमेर बसेको हिउँ तालमा खसेपछि बहाब बढेको हो । तालबाट निस्किएको पानीले एउटा पुल पनि बगाएको छ । यसअघि पनि कहिले काहिँ यहाँ