© 2023
चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भन्नुभएको छ । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाउनुभयो । “मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ”, उहाँले भन्नुभयो,
नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको