© 2023
लोमान्थाड प्राचीन बस्ती र दरबारः यो वस्ती जोमसोमबाट ८२ किलोमिटर उत्तरी भागमा पर्छ । जोमसोम हुंदै जान गाडीको यात्राबाट सहज छ । बाह्रै महिना जाडो हुने हुंदा न्यानो कपडाको व्यवस्था गर्नुपर्छ । यो मध्यकालिन वस्ती माटोको शहरको रुपमा लिन सकिन्छ । उतिबेला यहां जति संरचना निर्माण भए सबै माटो र