© 2023
काठमाडौं । नेपालले कतारका अमिर अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएका दुई वटा हात्ती तत्काल नजाने भएका छन् । कतारका अमिरलाई उपहार स्वरुप दिन भनेर चितवनमा दुई वटा हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई तयारी अवस्थामा राखिएको थियो । कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएका कारण नेपालले उपहार स्वरूप