© 2023
एजेन्सी । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ । पूर्वी शहर खार्किभमा तीन जनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद शहरमा एक जनाको र किभमा अर्का
रुस–युक्रेन द्वन्द्वले विश्व संरचनालाई गहिरोरूपमा परिवर्तन गर्नेछ र ऐतिहासिक प्रक्रियालाई बढावा दिन दीर्घकालीन भूमिका खेल्नेछ।