© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । रास्वपा स्रोतका अनुसार सो पार्टीले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय