१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
मेयरका आकांक्षी सांसद मानन्धरको माग, फोहोरमैला व्यवस्थापनमा म नै उपयुक्त…

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले मेयर बनेर काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने आफ्नो चाहना पूरा नभएको भन्दै आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गरेका गर्नुभएको हो ।