८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य हुने रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न…

रामपुर । हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ । रामपुमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्ँिलदै छ ।

पाल्पाको रामपुरमा छैन नागरिक वडापत्र

पाल्पा । सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन

रामपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको

पञ्चेबाजा बाजा संरक्षणमा जुटे रामपुरका युवा

पाल्पा । गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा

रामपुरमा परम्परागत संस्कृति जोगाउने अभियान

पाल्पा । गाउँमा बाजा बज्न थालेपछि दसैँ लाग्यो भन्ने आभाष हुन्थ्यो । यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

पाल्पा । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

पाल्पा । विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि ।

रामपुर बसपार्क: हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे

पाल्पा । रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला रु

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

रामपुर । सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिका्भित्रका १० वटै वडामा सरकारी तथा

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रामपुर । रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गर्नुभयो । पहिलो वर्ष र दोस्रो

उन्नत जातले रैथाने बाली विस्थापित

रामपुर । रामपुर नगरपालिका–८ ढलेबर बस्ने चम्पा आचार्यले आठ वर्षयता उन्नत जातका धानको बीउ प्रयोग गर्न थाल्नुभएको छ । रैथाने