© 2023
काठमाडौँ । उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उहाँले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा
पार्टी राजनीतिमा मात्र सक्रिय रहेका लिङ्देनले पार्टी अध्यक्ष भएपछि मुलुककै राजनीतिमा आफ्नो उचाइ ह्वात्तै बढाएका छन् । २०७४ को संसदीय