© 2023
काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । स्थानीय निकायको निर्बाचनका लागि निर्वाचन आयोगले आचार संहिता लगाउने भएपछि सरकारले बिहिबारको मन्त्रीपरिषद्को बैठक बाट राजदूत नियुक्ति गरेको हो । सरकारले बिभिन्न दल आबद्ध १२ जना र परराष्ट्र सेवामा ८ जना राजदूतका लागि सरकारले सिफारिस गरेको हो