© 2023
काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ सरकारले कानून निर्माणमा ढिलाई गरिरहेकाले प्रदेशमा कानून कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ । कानून दिवसको अवसरमा गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघ सरकारले कानून निर्माणमा तदारुकता नदेखाए प्रदेशहरुमा कानून कार्यान्वयनमा समस्या रही