© 2023
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । रौतहट जिल्ला अदालतमा आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएपनि फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै