१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
माओवादी र कांग्रेसले सुरु गरे वाग्मती मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । प्रदेशसभाबाट बजेट पास भएपछि सत्तारुढ गठबन्धनबाटै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु भएको हो । प्रदेश मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशनबिना सजिलै मुख्यमन्त्री पद नछोड्ने बताएपछि हस्ताक्षर संकलन सुरु