© 2023
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्याउन सकिने बताउनुभएको छ । मंगलबार नेकपा एमाले रामेछापको खाँडादेवी गाउँपालिका कमिटीको नयाँ निर्वाचित नेतृत्वको शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले पदले मात्र सम्मान प्राप्त हुन्छ