© 2023
काठमाडौँ ।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा
नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो
पछिल्लो करिब एक महिनामा मनसुनजन्य विपद्बाट २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने अझै २५ जना बेपत्ता अवस्थामा छन्
विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा गृहमन्त्रालयका अनुसार गत जेठ ३१ गतेदेखि असार १८ गतेसम्म विभिन्न जिल्लामा १९ को मृत्यु भएको