© 2023
गोरखा माझकोटमा वि. सं. १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपालउपत्यकालाई वि. सं. १८२६मा पूर्णरुपले जितेपछि आधुनिक नेपालको जग बस्यो । एकीकरणका क्रममा पृथ्वीनारायणले शस्त्रमात्र होइन कुटनीति, राजनीतिसहित हरेक क्षेत्रका विज्ञलाई परिचालन गरे । पात्रअनुसारको पद, योग्यताअनुरुपको जिम्मेवारी, योगदानका आधारमा दर्जा दिए । गोरखाको माझकोट नजिकै बस्दै आएका नगर्ची
काठमाण्डौ । भारतको उडिसा, पुरीमा आयोजना हुन लागेको ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा भाग लिन कागेश्वरी