© 2023
काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिवको सरुवा गरेको हो । सरकारले सहसचिव प्रदीप परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको छ । परियारलाई राष्ट्रिय योजना आयोगबाट महानगरमा सरुवा गरेको हो महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा