© 2023
काठमाडौँ । नेकपा (एमाले) का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अति धेरै गिजोलेर भए पनि एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै नेता ज्ञवालीले राजनीतिक ध्येय साँध्नका लागि ठूला योजनाहरूलाई नगिजोल्न सुझाव दिए । उनले विद्युत् परियोजनाहरूलाई नगिजोल्न