© 2023
काठमाडौं । सत्तारुढ गठबन्धनको गाँठो पोखरा महानगरमा पुगेर अड्किएको छ । देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गर्ने क्रममा पोखरा महानगर कसले पाउने भन्नेमा पुगेर अड्किएको हो । खासगरी पोखरा महानगरमा नेपाली कांग्रेस र नेकपा एस दुवैले दाबी गरेपछि विवाद उत्पन्न भएको हो । सोमबार दिनभर
पोखरा । पोखरा महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट १८ जनाले दाबी गर्दै महानगर समितिमा निवेदन दिएका छन् ।
पोखरा । पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा (एकीकृत समाजवादी)ले १३ जनाको नाम सिफारिस गरेको छ ।