© 2023
वीरगञ्ज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नयाँ राष्ट्रपति एमालेकै हुने दावी गरेका छन् । वीरगञ्जमा प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै गुरूङले राष्ट्रपति एमालेकै उम्मेदवार बन्ने बताएका हुन् । गुरुङले प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले आउँदो चुनावसम्मै गठबन्धन