९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
पल प्रकरणः आजको पेशी स्थगित

काठमाडौं । नाबालिग बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल शाहको आजको लागि तोकिएको पेशी स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो । नवलपुर जिल्ला

पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेशलाई उच्च अदालतले गर्यो…

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई

पल शाह मुद्दाः उच्च अदालत पोखरामा बहस सकियो

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइको बहस सकिएको छ ।

निवेदकबाटै पल शाहको थुनछेक सुनुवाइ स्थगित

पोखरा । अभिनेता पूर्णविक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा

पल शाहको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

पल प्रकरणः पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्

काठमाडौं । अभिनेता पल शाहसँग सम्बन्धित जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले

पल शाह प्रकरणः बालिकाका बाबुले पनि फेरे बयान

काठमाडौं । अभिनेता पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएका बालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा

पल प्रकरणः पीडित किशोरी गायिकाले फेरिन् बयान

काठमाडौं । जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।

पल शाहले जिते सर्वोत्कृष्ट नायकको अवार्ड

काठमाडौं । अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डमा आज प्रदान गरिएको बक्स अफिस फिल्म

थुनछेक बहसका लागि पल शाह नवलपुरमा

जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाहले गरे उच्च अदालत पोखरामा…

काठमाडौं । नायक पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश (आदेश सहित)

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो

आदेश आउनै लाग्दा पलका समर्थक धर्नामा

तनहुँ । करणी आरोपमा पक्राउ परेका नायक पल शाहलाई मुद्धा पुर्पक्षका लागि के गर्ने भन्नेबारे तनहुँ जिल्ला अदालतबाट केहीबेरमा आदेश

पल प्रकरणः तनहुँ प्रहरीको अनुसन्धान सकियो

तनहुँ । नाबालिकामाथि जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकाएको छ । तनहुँ प्रहरीले अनुसन्धान सकेर