© 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रश्नको घेरामा परेका छन् । नयाँ गठबन्धन सरकार बनेको दुई साता नबिन्दै विपक्षी कांग्रेले प्रधानमन्त्री र गृहमन्त्रीलाई दबाबमा पारेको छ । जबकी सामान्यत: नयाँ सरकार बनेपछि एक सय दिनलाई हनिमुन पिरियडको रुपमा निर्वाध
नेपाली कांगेसको शेखर कोइराला नेतृत्वको समूहले सभापति शेर बहादुर देउवालाई समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणको सूची सच्याउन आज साँझसम्मको समय