© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भिक्षुलाई ढोगीरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले सार्वजनिक भएको तस्बिरलाई लिएर पार्टीका नेताहरु पनि विभिन्न टिप्पणी गर्न थालेका छन् । नेता लेखनाथ न्यौपानेले त सामाजिक सञ्जालमार्फत् नै फोटोका विषयमा टिप्पणी गरेका छन् । उनले