२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
नागढुंगा–सिस्नेखोला सुरूङको आज ब्रेक थ्रु

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको निर्माणाधीन सुरुङको आज ब्रेक थ्रु हुने भएको छ । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण परियोजनाले आज औपचारिक कार्यक्रमका बीच सुरुङको ब्रेक थ्रु गर्न लागिएको जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी हुने छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको