© 2023
काठमाण्डौ । बुधबारदेखि औपचारिक रुपमा उद्घाटन गरि विहीबारदेखि सञ्चालनमा ल्याएको ‘उपत्यका द्रुत बस सेवा’को पहिलो दिनमै विहान ९ देखि १० बजे एकघण्टाको अन्तरालमा दुईवटा बसले मात्रै सेवा दिएको पाइयो । सुर्यविनायक र रत्नपार्कदेखि एकै समयमा विहान ९ बजे र साँझ ४ बजे हरेक ५/५ मिनेटमा छुट्ने भनिएको बस सुर्यविनायकदेखि पहिलो
भक्तपुर । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन
रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ ।