© 2023
एजेन्सी । सेन्सर बोर्डले बलिउड फिल्म ‘एनिमल’लाई एडल्ट सर्टिफिकेट दिएको कुरा पहिले नै स्पष्ट भइसकेको थियो । ट्रेलरपछि फिल्ममा धेरै हिंसा भएको चर्चा भए पनि दर्शकलाई चकित पार्ने कुरा भनेको फिल्ममा अभिनेत्री तृप्ती डिमरीको भूमिका हो । फिल्ममा, उनी दोस्रो हाफमा छोटो समयको लागि आउँछिन् र कथामा ठूलो ट्विस्ट सिर्जना