© 2023
नाम – भीम मल्ल जन्म – कान्तिपुर पद– काजी, सेनानायक योगदान – राज्यविस्तार, व्यापारबाट देशको समृद्धि अभियोग– आफैँ राजा हुने योजना बनाएर भक्तपुरका राजासँग मिलेको मृत्युदण्ड– दिइएको मिति वि.सं. १७०७ (ने.सं.७६२) आजभन्दा करिब ३७० वर्ष अघिको काठमाडौँको कुरा हो । तत्कालीन नेपाल मण्डल (काठमाडौँ, ललितपुर र भक्तपुर) लाई गोर्खा
सो जानकारी पाउनसाथ काठमाडौंमा रहेका र घटनामा सहभागी भएका भनिएकाहरुलाई पक्राउ गरी धीरशम्शेरले कैद गरे । शिकारमा रहेका रणोद्धीपसिंहलाई लिन