© 2023
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले तोयम रायालाई महालेखापरीक्षकमा सिफारिश गरिएकोमा गम्भीर असहमति जनाएको छ । टीआईका अध्यक्ष पद्मिनी प्रधानाङ्गले एक बिज्ञप्ति जारी गर्दे रायाको नियुक्तिमा स्वार्थको द्वन्द्व रहेको जनाएको छ । बिज्ञप्तिमा भनिको छ संवैधानिक परिषदद्वारा यही २०८० वैशाख २१ गतेसम्म अर्थसचिव पदमा रही तत्पश्चात् उपराष्ट्रपतिको कार्यालयमा सचिव र
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर भ्रष्टाचार