© 2023
जनकपुर । मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले जनकपुरमा अवस्थित रामजानकी मन्दिर संरक्षणमा अघि बढ्ने बताउनुभएको छ । हिन्दू परिषद् नेपाल र मिथिला संस्कृति समाज नेपालले आज आयोजना गरेको ‘जानकी मन्दिरको वर्तमान अवस्था’ विषयक कार्यक्रममा उहाँले केही दिन अघि जानकी मन्दिरको गहरगहना हराएका समाचार बाहिर आएको बताउँदै सोका सम्बन्धमा कहाँ के